You are viewing the translated version of समन्वय एकाई.
Section 15
समन्वय एकाई
(१) प्रहरी प्रधान कार्यालय र प्रत्येक प्रदेशको प्रदेश प्रहरी कार्यालयमा एउटा समन्वय एकाई रहनेछ।
(२) उपदफा (१) बमोजिमको समन्वय एकाईले नेपाल प्रहरी र प्रदेश प्रहरीबीच तथा एउटा प्रदेश प्रहरी र अर्को प्रदेश प्रहरीबीच सूचना र सहयोग आदान प्रदान गर्ने प्रयोजनको लागि सम्पर्क निकायको रुपमा काम गर्नेछ।